लोहकिल्थली, भक्तपुर info@bajarangabali.com.np

सूचनाहरू

बजरंगबली सहकारी संस्थाका ताजा सूचना र जानकारीहरू

📌 महत्वपूर्ण २०२६ मे ४

सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३

यो "विधेयक" होइन, "अध्यादेश" हो। संविधानको धारा ११४ बमोजिम सङ्घीय संसद्‌को अधिवेशन नचलेको अवस्थामा मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको हो (प्रमाणीकरण मिति: २०८३।०१।१७)। अध्यादेश संसद् बैठक बसेपछि ६० दिनभित्र विधेयकको रूपमा पारित नगरिएमा स्वतः निष्क्रिय हुनेछ। संशोधनको मूल केन्द्रबिन्दु बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू हुन्। अध्यादेशले राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई बलियो अधिकार दिँदै, बचतकर्ताको रकम सुरक्षाको प्रबन्ध गर्न खोजेको देखिन्छ।

संलग्न फाइल डाउनलोड
२०२६ जुन १८

मिति २०83/02/31 सम्मकाे सम्पुर्ण आर्थिक विवरणहरु

सहकारी विभागकाे मिति 2079/04/31 गतेकाे निर्देशन बमाेजिम प्रकाशित मिति 2082/12/30 सम्मकाे वित्तिय विवरण

संलग्न फाइल डाउनलोड
२०२६ अप्रिल १९

मिति 2082/12/30 सम्मकाे वित्तिय विवरण

सहकारी विभागकाे मिति 2079/04/31 गतेकाे निर्देशन बमाेजिम प्रकाशित मिति 2082/12/30 सम्मकाे वित्तिय विवरण

संलग्न फाइल डाउनलोड