लोहकिल्थली, भक्तपुर info@bajarangabali.com.np

बचत योजनाहरू

आफ्नो भविष्य सुरक्षित गर्नका लागि उत्तम बचत योजना छान्नुहोस्

ऐच्छिक बचत

ग्राहकले आफ्नो इच्छानुसार रकम बचत गर्न सक्ने सुविधा।

2.5%
रु. १,०००
कुनै सीमा छैन
आवेदन गर्नुहोस्

आवधिक बचत

नियमित अन्तरालमा निश्चित रकम बचत गर्न सक्ने सुविधा।

4%
रु. ५,०००
१ वर्ष
आवेदन गर्नुहोस्

साधारण बचत खाता

सजिलै पैसा जम्मा गर्न र झिक्न सक्ने सुविधा।

2.5
रु. ५००
कुनै सीमा छैन
आवेदन गर्नुहोस्

जेष्ठ नागरिक बचत

जेष्ठ नागरिकहरूका लागि उच्च ब्याजदर सहितको विशेष योजना।

3%
रु.
कुनै सीमा छैन
आवेदन गर्नुहोस्

नियमित बचत

निश्चित रकम नियमित रूपमा बचत गर्न प्रेरित गर्ने योजना।

3.५%
रु. ५००
कुनै सीमा छैन
आवेदन गर्नुहोस्

जीवन सहारा बचत

असुरक्षित घटनाहरूका लागि आर्थिक सहायता। परिवारका लागि वित्तीय सुरक्षा।

3.5%
रु. २,००
दीर्घकालीन
आवेदन गर्नुहोस्