लोहकिल्थली, भक्तपुर info@bajarangabali.com.np

हाम्रा सेवाहरू

तपाईं र तपाईंको परिवारको जीवनलाई सरल र सुरक्षित बनाउने सेवाहरू

सुत्केरी सुविधा

माताहरूलाई सुरक्षित प्रसूति, पोषण, परामर्श, र आवश्यक औषधि सेवाहरु प्रदान गरिन्छ।

आवेदन गर्नुहोस्

विद्यार्थी विशेष सम्मान

उत्कृष्टता प्राप्त गरेका शिक्षार्थीहरूलाई प्रशंसा र छात्रवृत्ति प्रदान गरिन्छ।

आवेदन गर्नुहोस्

जेष्ठ नागरिक स्वास्थ्य

जेष्ठ नागरिकहरूको मासिक स्वास्थ्य जाँच, परामर्श, र औषधि सुविधा प्रदान गर्दछ।

आवेदन गर्नुहोस्

दुर्घटना बिमा

आकस्मिक घटनामा आर्थिक सुरक्षा, उपचार खर्च, र परिवारलाई सहयोग प्रदान गरिन्छ।

आवेदन गर्नुहोस्

स्वास्थ्य राहत

सदस्यहरूको स्वास्थ्य खर्चमा आंशिक राहत र आर्थिक सहायता प्रदान गरिन्छ।

आवेदन गर्नुहोस्

बाल जन्मदिन विशेष

बाल बचत योजनाले भविष्य सुरक्षाका लागि उत्तम अवसर। जन्मदिनमा विशेष उपहार।

आवेदन गर्नुहोस्